काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि !

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ३७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा ६९६ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ। ८ सय ५२ जना संक्रमण मुक्त भएका छन् ।

(श्रोत : जनता पाटी)

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *