केरा खानुका यस्ता छन् फाइदा : क्या’न्सर, मुटु रोगबाट बचाउँनेदेखी पेटको समस्या समाधान !

शरिर लाई स्वस्थ राखि राख्न हामिले नियमित फलफुल खाइ रहनु पर्दछ । यस्तै फलफुल हरु मध्ये केरा हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । यसको सेवनले धेरै रोगबाट टाढा रहन सकिन्छ । यसको सेवनले उच्च रक्तचापलाई सामान्य राख्छ अर्थात नि’यन्त्रण पनि गर्छ । यसका भिटामिन बी ६ पाइने हुनाले शरिरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँन युले मद्दत गर्छ ।

त्यस्तै यसको सेवनले त’नाव पनि नि’यन्त्रण गर्छ । यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ ।केरामा पाइने आइरन तत्वलेरगतमा हेमोग्लोबिन को उत्पादन बढाउँछ र रक्तअल्पताबाट पनि बचाउन सहयोग गर्छ । केराको से’वन गर्ने गरेमा पेटको अम्लीयपन न’ष्ट हुन्छ । पखला लागेमा दही र केरा खानाले रो’क्न सहयोग हुन्छ ।

यसले हाड बलियो बनाउने, अ’ल्सर हुनबाट बचाउँने, स्मरण शक्ति बढाउँने, शरिरको तापक्रम नि’यन्त्रणगर्ने लगायतका धेरै राम्रो काम गर्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ बनाउछ र कब्जियतबाट बचाउँछ । यसको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइने हुनाले क्या’न्सर, मुटु र मधुमेहबाट बचाउँछ । यसको सेवनले पाचनक्रियालाई सामान्य बनाउन सहयोग गर्छ ।

(श्रोत : सत्य कुरा)

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *