अहिले सम्मकै यस्तो भयानक दु’र्घटना, कार यसरी सडकमै टुक्रा–टुक्रा (भिडियो सहित)

काठमाडौं । अहिलेसम्मकै भयानक दु’र्घटना भएको छ । ड’रलाग्दो सडक दु’र्घटनामा तीन जनाको मृ’त्यु भएको छ ।छिन्द्वारा–नागपुर राजमार्गमा तिव्र गतिले तीन व्यक्तिको ज्यान लिएको हो ।त्यस दु’र्घटनामा दुईजना नराम्ररी घा’इते भएका छन्, जसको उपचार भइरहेको छ ।यद्यपि यस दु’र्घटनालाई लिएर चर्चा तब सुरु भयो, जब उनीहरु सवार गाडीको अवस्था बाहिर आयो ।दु’र्घटनामा ज्यान गुमाएकाहरुले चढेको कार नै अहिले यस दु’र्घटनाको मुख्य केन्द्रमा रहेको छ ।

वास्तवमा यस घटनामा कार दुई टुक्रा बनेपछि सबै हैरान छन् । दु’र्घटनापछि उक्त कारका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।जानकारी अनुसार यो दु’र्घटना जुन ११ मा छिन्द्वारा–नागपुर राजमार्गमा भएको थियो ।दु’र्घटनाको समयमा पाँच जना मानिसहरू किआ सेल्टोस कारमा सवार थिए ।उनीहरुले कारलाई तिव्र गतिमा कुदाउँदै थिए । सोही क्रममा बाटोमा मोटरसाइकलमा सवारहरूलाई बचाउने क्रममा कार चालकले आफ्नो सन्तुलन गुमाए र कारले पुलसँग ठक्कर खायो ।यो दु’र्घटनामा, पछाडि सीटमा बसिरहेका तीनैजनाको घटनास्थलमै मृत्यु भयो ।

सोही समयमा, चालक र अर्को सीटमा बसिरहेका एकजना व्यक्ति ग’म्भीर घा’इते भएका हुन् ।उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । त्यस दु’र्घटनामा, किआ सेल्टोस एसयूवी कार दुई टुक्रा भएको थियो ।यस्तो दु’र्घटना धेरै कम देखिने गर्छन । जब कारका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भए, मानिसहरू यस विषयमा कुरा गर्न थालेका छन् ।धेरै घटनाहरूमा कार आफैं खुलेको पनि देखिएको छ । अहिलेसम्म पाँच जनामध्ये कति जनाले सीट बेल्ट लगाएका थिए भन्ने जानकारी आइसकेको छैन । भारतमा सामान्यतया कारको पछाडि सिटमा बस्ने धेरैजसो मानिसहरू सिट बेल्ट लगाउँदैनन् ।यो घटनामा पछाडि सीटमा रहेका तीन व्यक्तिले सीट बेल्ट नलगाएको विश्वास गरिएको छ ।

प्रहरीका अनुसार सचिन जयस्वाल यो कार चलाउँदै थिए । उनको छेउमा नीलम जयस्वाल बसिरहेका थिए । दुबैजना ग’म्भीर घा’इते भएका छन् ।उनीहरूलाई नागपुर मेडिकल कलेज एन्ड अस्पतालमा भर्ना गरिएको छ । कारमा रहेका पाँचजना रामकोनाबाट नागपुर गएका थिए ।एउटा विवाह समारोहमा पुगेर रामकोना फर्कदै गर्दा कार दु’र्घटनाग्रस्त भयो ।प्रत्यक्षदर्शीका अनुसार कारको गति धेरै तिव्र थियो । अचानक उनीहरूको अगाडि एक मोटरसाइकल आयो । कार चालकले उक्त दु’र्घटनाबाट बच्न यथासक्दो प्रयास नगरेका पनि होईनन् ।

तर अन्नतः उनीहरु सवार कार पुलसँग ठ’क्कर खान पुग्यो । आँखा खुलेपछि सो कार दुई भागमा विभाजित थियो । दु’र्घटनाको केवल दुई सेकेन्डमा कार दुई टुक्रा बनेको बताइन्छ ।किआ सेल्टोस भारतमा सन् २०१९ अगस्टदेखि चल्न थालेको छ ।त्यसबेलादेखि यो भारतमा सब भन्दा राम्रो बिक्री हुने एसयूवी बन्यो । किआ इण्डियाले पनि नयाँ सेल्टोस केही समय अघि बजारमा ल्याएको छ । भारतमो यो कारको मुल्य झण्डै १० लाख देखि १८ लाख आसपास रहेको छ ।भिडियो हेर्नुहोस्..

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *