सिन्धुपाल्चोकको भिरखर्कमा पहिरो, दर्जन बढी बेपत्ता भएको आशंका !

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्याङ भीरखर्कमा आएको पहिरोले नापुले गाउँका ७ घर बगाएको छ ।

अरनीको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा पुगिने उक्त स्थानमा गएको पहिरोमा परी दर्जनभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

(श्रोत : जनता पाटी)

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *